उपवास
Sermon • Submitted • Presented
0 ratings
· 3 viewsNotes
Transcript
उपवास दुःखसँग सम्बन्धित छ (मत्ती ९:१४-१५/ Matt 9:14-15)
उपवास दुःखसँग सम्बन्धित छ (मत्ती ९:१४-१५/ Matt 9:14-15)
'तब यूहन्नाका चेलाहरू उहाँकहाँ आए, र उहाँलाई सोधे, “किन हामीहरू र फरिसीहरू उपवास बस्तछौं, तर तपाईंका चेलाहरू उपवास बस्दैनन्?” येशूले तिनीहरूलाई भन्नुभयो, “जबसम्म दुलहा जन्तीहरूसँग रहन्छन्, के तिनीहरू शोक मनाउँछन् र? तर ती दिन आउनेछन् जब दुलहा तिनीहरूबाट लगिनेछन्। तब तिनीहरू उपवास बस्नेछन्। मत्ती 9:14-15
John’s disciples did not see Jesus’ Disciples fasting and ask question Him.
“किन हामीहरू र फरिसीहरू उपवास बस्तछौं, तर तपाईंका चेलाहरू उपवास बस्दैनन्?”
Jesus answered them with another question, जबसम्म दुलहा जन्तीहरूसँग रहन्छन्, के तिनीहरू शोक मनाउँछन् र?
In another word, look John’s disciple, I am the bridegroom, as long as I am with them how can they mourn?
They did not fast because they were with Jesus.
उपवास प्रार्थनासँग सम्बन्धित छ (मत्ती १७:२१)
उपवास प्रार्थनासँग सम्बन्धित छ (मत्ती १७:२१)
उपवास दान-धर्मसँग सम्बन्धित छ (यशैया ५८:३-६)
उपवास दान-धर्मसँग सम्बन्धित छ (यशैया ५८:३-६)
उपवास प्रभुको इच्छा खोज्नेसँग सम्बन्धित छ (प्रेरित १३:२-३; १४:२३)
उपवास प्रभुको इच्छा खोज्नेसँग सम्बन्धित छ (प्रेरित १३:२-३; १४:२३)