Have It Your Way

Offering Devotion  •  Sermon  •  Submitted
0 ratings
· 37 views

God wants a relationship over sacrifice

Notes
Transcript

उनीहरूको बलिदानहरू स्वीकार्नुहुन्न

इस्राएले सबै भागहरू परमेश्वरलाई दिन चाहेनन्
परमेश्वरले भन्नुभयो, आफैले खाए पनि हुन्छ किनकि म लिदिनँ

उनीहरूको परमेश्वर हुन चाहनुहुन्छ

त्यो उद्देश्यसाथ उनीहरूलाई मिस्रबाट निकाल्नुभयो
म तिम्रो परमेश्वर हुनेछु भन्ने प्रतिज्ञा

उनीहरूको लागि खोज्नुहुन्छ

तिमीहरूकहाँ सेवक पठाएको छु भनी उहाँले भन्नुभयो
उनीहरूले सुन्न चाहेनन्
Related Media
See more
Related Sermons
See more
Earn an accredited degree from Redemption Seminary with Logos.