The Secret of Our Change

1 Corinthians  •  Sermon  •  Submitted
0 ratings
· 17 views

Paul teaches us about the change that will be made when we enter the resurrection

Notes
Transcript
Sermon Tone Analysis
A
D
F
J
S
Emotion
A
C
T
Language
O
C
E
A
E
Social
View more →
पावलले हामीलाई बौरिउठाइको बारेमा सिकाइरहेको छ ।
हामी यसमा विश्वास गर्छौं किनकि येशू ख्रीष्ट पहिले बौरिसक्नुभएको छ अनि जसरी हामी आदमबाट जीवन पाएका छौं त्यसरी नै हामी येशूबाट (दोस्रो बुबाबाट) जीवन पाउनेछौं
जुन जीवन येशूले दिनुभयो त्यो आत्मिकी र रहिरहने जीवन हो
आदमबाट भएको जीवन संसारीक जीवन हो

हामी अविनाश पाउनेछौं (५०-५३)

परमेश्वरले हाम्रो विनाशलाई नष्ट गर्नुहुनेछ र हामीलाई नयाँ बनाउनुहुनेछ
आज बिहनाको आशिषजस्तै छ
हामी यो नयाँ अविनाशमा विजय पनि पाउनेछौं । यसले परमेश्वरबाट आउँछ र अनन्तसम्म हुन्छ

हामी विजय पाउनेछौं (५४-५७)

उहाँले मृत्युलाई नष्ट गर्नुहुन्छ
उहाँ व्यवस्था पूरा गर्नुहुन्छ
उहाँ व्यवस्था पूरा गर्नुहुन्छ
हामीलाई थाहा छ कि यी कुराहरू भविष्यमा हुन्छ त्यसकारण हामी आशासाथ त्यसको लागि काम गर्छौं

हामी इनाम पाउनेछौं (५८)

हामी यो संसारमा सचेत रहन्छौं र काम गर्छौं
हाम्रो काम व्यर्थै हुनेछैन तर परमेश्वरले हामीलाई इनाम दिनुहुनेछ
हाम्रो काम व्यर्थै हुनेछैन तर परमेश्वरले हामीलाई इनाम दिनुहुनेछ
Related Media
See more
Related Sermons
See more
Earn an accredited degree from Redemption Seminary with Logos.