Sermon Tone Analysis

Overall tone of the sermon

This automated analysis scores the text on the likely presence of emotional, language, and social tones. There are no right or wrong scores; this is just an indication of tones readers or listeners may pick up from the text.
A score of 0.5 or higher indicates the tone is likely present.
Emotion Tone
Anger
0.01UNLIKELY
Disgust
0UNLIKELY
Fear
0.01UNLIKELY
Joy
0.28UNLIKELY
Sadness
0.05UNLIKELY
Language Tone
Analytical
0.01UNLIKELY
Confident
0UNLIKELY
Tentative
0UNLIKELY
Social Tone
Openness
0.59LIKELY
Conscientiousness
0.92LIKELY
Extraversion
0.27UNLIKELY
Agreeableness
0.78LIKELY
Emotional Range
0.67LIKELY

Tone of specific sentences

Tones
Emotion
Anger
Disgust
Fear
Joy
Sadness
Language
Analytical
Confident
Tentative
Social Tendencies
Openness
Conscientiousness
Extraversion
Agreeableness
Emotional Range
Anger
< .5
.5 - .6
.6 - .7
.7 - .8
.8 - .9
> .9
God is the One we serve (1-2)
He has united us together as a family
When we serve others we serve God ()
We
God is the Judge of sin (3-4)
Those who suffer for Christ’s sake will be honered
Those who live for their own sake will be humbled ()
God is the Helper of us (5-6)
We are content with having God with us
We do not fear man because God is on our side
परमेश्वर उहाँ हुनुहुन्छ जसलाई हामी सेवा गर्छौं (१-२)
उहाँले हामीलाई परीवारको रूपमा जोड्नुभएको छ
उहाँ हाम्रो पिता हुनुहुन्छ र हामी उहाँको सन्तान भएका छौं
हामी मिलेर उहाँको सेवा गर्दछौं
जब हामी अरूहरूलाई सेवा गर्छौं तब हामी प्रभुको सेवा गर्दछौं (मत्ती २५:३४-४०)
मेरो सन्तानहरू राम्रो काम गर्दा खेरी त्यसले मलाई आदर गर्छ
हामी पनि परमेश्वरको सेवा त्यसरी नै गर्छ
परमेश्वर पापको न्यायकर्ता हुनुहुन्छ (३-४)
उनीहरू जो परमेश्वरको खातीर दु:ख भोग्छन् आदर्णीय हुन्छन्
हामी परमेश्वरको लागि जिउनुपर्छ
बाइबलअनुसार त्यस्तै गर्‍यौ भने हामी आदर पाउनको योग्य छौं
उनीहरू हो आफ्नो खातीर जिउँछन् अनादर्णीय हुन्छन् (मत्ती १०:२८)
तर अरूहरूले चर्चभित्र अनादर ल्याउँछन्
परमेश्वरले नै यिनीहरूलाई न्याय गर्नुहुनेछ
परमेश्वर हाम्रो सहायक हुनुहुन्छ (५-६)
परमेश्वर हामीसँग हुनुहुन्छ भन्नेमा हामी सन्तुष्ट हौं
परमेश्वरबाहेक हामीलाई केहीपनि चाहिन्दैन
परमेश्वरले हामीलाई दिनुभएको जतिमा सन्तुष्ट हुन चाहन्छौं
हामी मानिसहरूबाट डराउँदैनौ किनकि परमेश्वर हाम्रो पक्षमा हुनुहुन्छ
यो दुष्ट संसारमा हामी डराउन पर्दैन किनकि परमेश्वर शक्तिशाली हुनुहुन्छ
हामी उहाँसँग छौं किनकि उहाँ हाम्रो पिता हुनुहुन्छ र पिताजस्तै उहाँले हामीलाई प्रेम गर्नुहुन्छ
< .5
.5 - .6
.6 - .7
.7 - .8
.8 - .9
> .9