The Work of the Pastor

Hebrews  •  Sermon  •  Submitted
0 ratings
· 6 views
Notes
Transcript
Sermon Tone Analysis
A
D
F
J
S
Emotion
A
C
T
Language
O
C
E
A
E
Social
View more →

Imitate Your Pastor’s Example

They have received the Word of God
They are an example of faith to the Church

Imitate Your Savior’s Example

He does not change but remains true
We have been made partaker of his work
His work is sufficient and exclusive for us
Let us live proudly of our cititzenship

Honor Your Savior’s Work

We offer sacrifices of praise not animals
We offer a life well-pleasing to Him

Honor Your Pastor’s Work

Realize the work and heart of your pastor
He has been given as a ruler
He is a keeper of your soul
2 cor 8:9
2 cor 6:10
Realise the burden of your pastor
He must give an account
He must serve in joy or in grief
2 Corinthians 1:6

अगुवाको नमुनाको देखासिकी गर्नू

उनीहरूले परमेश्वरको वचन प्राप्त गरेका छन्
कलस्सी १:२१-२९
चर्चलाई उनीहरू विश्वासको नमुना छन्

मुक्तिदाताको नमुनाको देखासिकी गर्नू

उहाँ परिवर्तन हुनुहुन्न तर सत्य रहनुहुन्छ
हामी उहाँको कामको सहभागी भएका छौं
उहाँको काम हाम्रो लागि पर्याप्त भएको छ
हामी नयाँ नगरिकतामा गर्व गरौं

मुक्तिदाताको कामको आदर गर्नू

हामी जनावर होइन तर प्रशंसाको बलिदान चढाउँछौं
हामी उहाँलाई प्रसन्न पार्ने जीवन अर्पण गर्छौं

अगुवाको कामको आदर गर्नू

पास्टरको काम र ह्रदयको महसुस गर्नू
ऊ अगुवाको रूपमा दिइएको छ
ऊ प्राणको रक्षक हो
२ कोरिन्थी ८:९
२ कोरिन्थी ६:१०
पास्टरको भारीको महसुस गर्नू
ऊचाहिँ हिसाब दिनुपर्छ
दु:खमा र आनन्दमा सेवा गर्नुपर्छ
२ कोरिन्थी १:६
Related Media
See more
Related Sermons
See more