The Day the Gospel was heard

Joel  •  Sermon  •  Submitted
0 ratings
· 7 views
Notes
Transcript
Sermon Tone Analysis
A
D
F
J
S
Emotion
A
C
T
Language
O
C
E
A
E
Social
View more →

God’s blessing comes with repentence (18-20)

God’s grace covers all (21-27)

God’s gospel comes with power (28-32)

पश्चात्तापबाट परमेश्वरको आशिष आउँछ (१८-२०)

परमेश्वरले आफ्नो जाति र देशलाई ठिठ्याउनुहुन्छ
परमेश्वरले उत्तर दिनुहुन्छ
यो मानिसहरू उहाँको हो, उहाँले किनुभएको छ
हाम्रो कष्टहरू हटाउनुहुन्छ
हामी प्रसन्न हुनेछौं
अब जसद्वारा परमेश्वरले काम गर्नुभयो तिनीहरूलाई दण्ड दिनुहुन्छ

सबै कुरालाई परमेश्वरको अनुग्रह छोप्छ (२१-२७)

शुरुभन्दा राम्रो हुनेछ कि हामी दू:खकष्टहरू बिर्सछौं
परमेश्वरको अनुग्रह र आशिष एकदमै राम्रो छ
पानी पर्नेछ भनेको परमेश्वरबाट आशिष हुनेछ यदि उनीहरू उहाँमाथि भरोसा राख्छन् भने
परमेश्वरको क्रोध बिर्सेर उहाँको अनुग्रह मात्रै महसुस गर्नेछौं

शक्तिसाथ परमेश्वरको सुसमाचार आउँछ (२८-३२)

आफ्नो आत्मा खन्याउनुहुनेछ
यो येशू ख्रीष्टको सेवाकाइपछि भएको छ
प्रेरित २:१-३
सबैको लागि ढोका खोलिन्छ
जसले पुकार्छ त्यसले पाउँछ
सियोनमा मुक्ति हुनेछ
Related Media
See more
Related Sermons
See more