Who is on our side?
Joel • Sermon • Submitted
0 ratings
· 4 viewsGod stands with us as Protector, Judge and Hope that through him we may have victory over the enemy.
Notes
Transcript
God our Protector (1-8)
God our Protector (1-8)
This is personal to God
He has power in his voice to make it happen
The same voice that spoke the world into existence now speaks against the enemy of God’s people
God our Judge (9-14)
God our Judge (9-14)
The wickedness is full among the heathen
On the day of the Lord a decision will be made
God our Hope (15-16)
God our Hope (15-16)
The roar of judgment brings hope to God’s people
He stands with us and gives us strength
परमेश्वर हाम्रो रक्षक (१-८)
परमेश्वर हाम्रो रक्षक (१-८)
परमेश्वरले व्यक्तिगत रूपले लिनुहुन्छ
मानिसहरूले उहाँको प्रजाको बिरोधमा जे गर्छन् उनीहरूले परमेश्वरको बिरोधमा गर्छन्
उहाँ पिता हुनुहुन्छ र हामी सन्तान भएका छौं
आफ्नो स्वरमा यो गर्नका निम्ति उहाँसँग सामर्थ्य छ
जुन वचनले यो संसारलाई उपस्थितिमा ल्याएको थियो, त्यो एउटै स्वर अहिले परमेश्वरको प्रजाको शत्रुको बिरोधमा बोल्दछ
परमेश्वर हाम्रो न्यायकर्ता (९-१४)
परमेश्वर हाम्रो न्यायकर्ता (९-१४)
अन्यजातिहरूमध्ये दुष्टताले भरिएको भयो
परमेश्वरले त्यसलाई हटाउनुहुनेछ
उहाँ राजा र न्यायकर्ताको रूपमा आउनुहुन्छ
परमेश्वरको दिनमा एउटा निर्णय गरिनेछ
त्यो दिन उहाँले मानिसहरूको ह्रदय जाँच्नुहुन्छ
मानिसहरू अझै दिलो पार्न सक्दैनन्
परमेश्वर हाम्रो आशा (१५-१६)
परमेश्वर हाम्रो आशा (१५-१६)
न्यायको गर्जनले परमेश्वरको मानिसहरूकहाँ आशा ल्याउँछ
हामी उहाँको न्याय र स्वरबाट डराउँदैनौं
हामी छेउमा बसेर उहाँको महिमा गर्छौं
उहाँ हामीसँग उभिनुहुन्छ र हामीलाई शक्ति दिनुहुन्छ
हामीसँग परमेश्वर हुनुभएकोले हामी डराउन पर्दैन
कसले हाम्रो बिरोधमा आउन सक्छ
रोमी ८:३१-३९