Sermon Tone Analysis

Overall tone of the sermon

This automated analysis scores the text on the likely presence of emotional, language, and social tones. There are no right or wrong scores; this is just an indication of tones readers or listeners may pick up from the text.
A score of 0.5 or higher indicates the tone is likely present.
Emotion Tone
Anger
0.01UNLIKELY
Disgust
0UNLIKELY
Fear
0.04UNLIKELY
Joy
0.93LIKELY
Sadness
0.03UNLIKELY
Language Tone
Analytical
0UNLIKELY
Confident
0UNLIKELY
Tentative
0UNLIKELY
Social Tone
Openness
0.11UNLIKELY
Conscientiousness
0.14UNLIKELY
Extraversion
0.33UNLIKELY
Agreeableness
0.6LIKELY
Emotional Range
0.44UNLIKELY

Tone of specific sentences

Tones
Emotion
Anger
Disgust
Fear
Joy
Sadness
Language
Analytical
Confident
Tentative
Social Tendencies
Openness
Conscientiousness
Extraversion
Agreeableness
Emotional Range
Anger
< .5
.5 - .6
.6 - .7
.7 - .8
.8 - .9
> .9
Followers seperated from the world
Followers blessed above the world
Followers persecuted by the world
पछ्याउनेहरू संसारबाट छुटाइएको (१-२)
येशूलाई चेलाहरूलाई सिकाउन थाल्नुभयो
यो उद्देश्यसाथ उनीहरूलाई बोलाउनुभयो
यिनीहरू मण्डलीको शुरुवात थियो
यिनीहरूले कुन प्रकारको जीवन रोजेका छन् भनेर उनीहरूलाई बुझाउनुभयो
यिनीहरूले भर्खरै सबै थोक छोडेर उहाँलाई पछ्याएका छन्
त्यो भनेको के हो?
पछ्याउनेहरू संसारभन्दा आशिषित भएको (३-१०)
यी भनाइहरू आत्मिक जीवनको बारेमा हुन्
येशूसँग सम्बन्ध राखेको मानिसहरू
धार्मिकताको लागि खोजिरहने मानिसहरू
येशूसँग सम्बन्ध राखेकोले सतावत आएको
त्यसकारण यसबाट आत्मिकी आशिष प्राप्त गरिन्छ
स्वर्गको राज्य पाउँछन् (शुरु र अन्तिममा)
परमेश्वरलाई देख्ने हुन्छन्
संसारको अधिकारी हुन्छन्
इस्राएली संस्कृतिमा परमेश्वरबाटको जमीन र आशिष पूर्ण रूपले जोडेको हुन्थ्यो
जमीनबाट छुटेको भनेको परमेश्वरबाट छुटेको भयो
पछ्याउनेहरू संसारबाट सताइएको (११-१२)
येशूको खातिर सतावत अनुभव गरेका छौं
हामी उहाँसँग सम्बन्ध राखेका छौं
हाम्रो पहिचान उहाँमा छ
यसकारण हामी आनन्दित छौं
हामी येशूसँग र भविष्यवक्ताहरूसँग जोडेका छौं
परमेश्वरले चुन्नुभएको मानिसहरू हौं
< .5
.5 - .6
.6 - .7
.7 - .8
.8 - .9
> .9