Sermon Tone Analysis

Overall tone of the sermon

This automated analysis scores the text on the likely presence of emotional, language, and social tones. There are no right or wrong scores; this is just an indication of tones readers or listeners may pick up from the text.
A score of 0.5 or higher indicates the tone is likely present.
Emotion Tone
Anger
0.07UNLIKELY
Disgust
0.1UNLIKELY
Fear
0.07UNLIKELY
Joy
0.56LIKELY
Sadness
0.08UNLIKELY
Language Tone
Analytical
0.01UNLIKELY
Confident
0UNLIKELY
Tentative
0UNLIKELY
Social Tone
Openness
0.43UNLIKELY
Conscientiousness
0.61LIKELY
Extraversion
0.17UNLIKELY
Agreeableness
0.73LIKELY
Emotional Range
0.58LIKELY

Tone of specific sentences

Tones
Emotion
Anger
Disgust
Fear
Joy
Sadness
Language
Analytical
Confident
Tentative
Social Tendencies
Openness
Conscientiousness
Extraversion
Agreeableness
Emotional Range
Anger
< .5
.5 - .6
.6 - .7
.7 - .8
.8 - .9
> .9
Jesus calls us to be “in the world, but not of it” (cf.
John 17:16), but also to be as “shrewd as snakes and as innocent as doves” (Matt.
10:16).
The God who gives
God championed above others
The trust needed to withstand in an evil day
How do we live in a perverse world?
How do we serve God among the heather
यो दुष्ट संसारमा हामी कसरी जिउनुपर्छ ?
यूहन्ना १७:१६
हामी दानियलबाट एउटा महत्वपूर्ण कुरा सिक्न सक्छौं कि हामी परमेश्वरमा निर्भर गर्दछौं
दानियल बाबेलमा लगिन्छ (३-७)
आफ्नो घरबाट लगेर उनीहरूको जीवन पूरै फरक भयो
नयाँ देशमा दुष्टताको बारेमा सिक्नुपर्‍यो (तुनामुना)
नयाँ नामहरू पनि पाएका छन् जसले परमेश्वरको सट्टामा मुर्तीहरूको आदर गर्छन्
नबूकदेस्सरले उनीहरूद्वारा आफ्नो देशको शत्रु बनाउने इच्छा गर्‍यो
उनीहरूलाई बाबेलोनीयन बनाउने प्रयास गर्‍यो
उनीहरूलाई नयाँ देशको सेवा गरोस् भनेर
दानियल परमेश्वरमा विश्वास गर्छ (८-१६)
आफ्नो ह्रदयमा अठोट गरेका थिए
जे गरेपनि म परमेश्वरलाई छोड्नेछैन भन्ने अठोट
अशुद्ध भनेको परमेश्वरको सेवाको लागि तयार नभएको
अफिसरको माझमा परमेश्वरले दानियललाई कोमल कृपा दिनुभयो
यो माग गर्दा दानियल आफ्नो प्राण गुमाउन सक्थ्यो
तर दानियललाई थाहा थियो कि परमेश्वर ऊसँग हुनुहुन्थ्यो
दानियल परमेश्वरबाट आशिष पाउँछ (१७-२१)
परमेश्वरले अरूहरूभन्दा ज्ञान दिनुभयो
यो परमेश्वरको काम थियो
जसरी परेमश्वरले दानियललाई खानेमा सहायता गर्नुभयो त्यसरी नै उहाँले सिक्नेमा पनि गर्नुभयो
परमेश्वरले आफ्नो योजनाअनुसार दानियललाई राजाको स्थानमा राख्नुभयो
यो विश्वासको कारणले परमेश्वरले दानियललाई एकदमै महत्वपूर्ण ठाउँमा राख्नुभयो
दानियल आफैलाई परमेश्वरको हातमा सुम्पियो
यो दुष्ट संसारमा के हामी परमेश्वरमा निर्भर गर्दै छौं
हामीले आफैलाई उहाँको हातमा सुम्पिदिनुपर्छ र त्यहाँ हुँदा मात्रै परमेश्वरले हामीमा र हामीद्वारा काम गर्नुहुन्छ ।
< .5
.5 - .6
.6 - .7
.7 - .8
.8 - .9
> .9