True Faith

Matthew  •  Sermon  •  Submitted
0 ratings
· 9 views

Jesus teaches true faith to the disciples

Notes
Transcript
Sermon Tone Analysis
A
D
F
J
S
Emotion
A
C
T
Language
O
C
E
A
E
Social
View more →

Right Priority

Lay up in heaven
Look with a single/pure eye
Love the good master

Right Faith

The end is in the Lord’s hands no matter how much we worry about the means
food and clothing are a means to an end
life and protection is what we must depend on God for
Do not be like the Gentiles
they live for the means
their hope is in this life and this time
Trust in the knowledge of the Father
this does not assume laziness
trust brings action not worry

Right Perspective

The things of God are sufficient
Worrying does not change the trouble of tomorrow
worrying is simply praising the devil
trusting is praising the savior

बाइबलिय ध्यान र प्राथमिकता

स्वर्गमा बटुल्नुपर्दछ
चोखो आँखाले हेर्नुपर्दछ
लूका ११:३०-३६
येशू हाम्रो लागि चिन्ह हुनुहुन्छ जसलाई हामीले ध्यान गर्नुपर्छ
असल मालिकलाई प्रेम गर्नुपर्दछ

बाइबलिय विश्वास

परिणाम परमेश्वरको हातमा छ, हामीले जति फिक्री गरे तापनि
खाना र लुगाचाहिँ परिणाम पाउने तरिका मात्रै हुन्
जीवन र सुरक्षाको लागि हामी परमेश्वरमा भर पार्नुपर्छ
अन्यजातिहरूजस्तै नहोओ
उनीहरू तरिकाको लागि जिउँछन्
उनीहरूको आशा यो जीवन र यो समयमा छ
पिताको ज्ञानमा भरोसा राख्नू
यसले हामीलाई अल्छी हुन दिँदैन
विश्वास क्रियाकलाप ल्याउँछ, फिक्री होइन

बाइबलिय दृष्टिकोण

परमेश्वरले दिनुभएको कुरा पर्याप्त छ
लूका १२:१३-२१
फिक्रीले भोलीको समस्याहरूलाई बदली गर्दैन
फिक्री गर्नेचाहिँ साधरण रूपमा शैतानलाई प्रशँसा गर्ने हो
विश्वास गर्नेचाहिँ साधरण रूपमा मुक्तिदातालाई प्रशँसा गर्ने हो
Related Media
See more
Related Sermons
See more