Could You Stand?
Daniel • Sermon • Submitted
0 ratings
· 19 viewsWe see Daniels three friends stand up to the pressure of sin
Notes
Transcript
Sermon Tone Analysis
A
D
F
J
S
Emotion
A
C
T
Language
O
C
E
A
E
Social
How do you stand for Christ when so much is against you?
Standing is easy when life is easy
However, In the life of every christian there comes a time when we must stand for Christ in difficulty
Today, we are going to only look at verses 1-18 and put ourselves in the shoes of these three Jews in captivity. We know the end of the story and the great victory God gives but they did not YET THEY STOOD
We may think, I would stand if God would do that for me
These three stood for something far greater- The Name and Glory of God
The Pressure to fall (1-12)
The Pressure to fall (1-12)
The Accusers
The Accusers
The King of the world and his commands
The royal parade of the rich and powerful
The excitement and rejoicing in wickedness (Hebrews 11:24-26)
The fear of the accusers
All these things and many more are a constant pressure on the lowly Christian and his desire to stand for God. If we are not careful we may even fall into the trap of sin and idolatry. However, when we see the cause that moved these three we too may stand in the day of temptation.
The Cause to stand (13-18)
The Cause to stand (13-18)
To stop blasphemy (15)
To show faith in the powerful God (17)
To show the jealousy and character of God (18)
जब सबै कुराहरू हाम्रो बिरोधमा छ तब हामी कसरी ख्रीष्टको लागि खडा रहन सक्छौं
जीवन सजिलो हुँदा उभिन सजिलो हुन्छ
तरैपनि हरेक ख्रीष्टको जीवनमा एउटा समय आउनेछ जब हामी गाह्रो अवस्थामा खडा रहनुपर्छ
आज हामी दानियल ३:१-१८ मात्रै हेर्न चाहन्छौं किनकि यो कथाको अन्तिममा के हुन्छ भनी हामीलाई राम्रोसँग थाहा छ तर उनीहरूलाई थाहा थिएन रपनि परमेश्वरको लागि उभिए । हामी उनीहरूको ठाउँमा आफैलाई राखेर हामी के गर्थ्यौ भन्ने विषयको बारेमा सोच्न चाहन्छौं ।
परमेश्वरले मेरो जीवनमा त्यो प्रकारको विजय दिनुभएको छ भने म अवश्य नै यी तिन जनाजस्तै गर्नेछु
तर यी तिन जनाचाहिँ विजयभन्दा अझ महान् कारणको लागि गरेका थिए- परमेश्वरको महिमा र नामको लागि
लड्ने तनाव (१-१२)
लड्ने तनाव (१-१२)
संसारको राजा र उहाँको आदेशहरू
धनी र शक्तिशालीको पदयात्रा
दुष्टतामा भएको रमावत र हर्ष (हिब्रू ११:२४-२६)
दोष लाउनेहरूबाटको डर
यी सबै कुराहरू र अरू धेरैले नम्र ख्रीष्टियनमाथी र उसको परमेश्वरको लागि उठ्ने इच्छामाथी निरन्तर रूपमा तनाव ल्याउँछ । हामी होसियार रहन्दैनौं भने हामी मुर्तिपुजा र पापको पासोमा पर्छ । तरैपनि जब हामले यी तिन जनाको उभिने कारण देख्छौ तब हामी पनि सतावत अथवा परिक्षाको दिनमा खडा हुन सक्छौं
उभिने कारण (१३-१८)
उभिने कारण (१३-१८)
निन्दालाई रोक्नलाई (१५)
शक्तिशाली परमेश्वरमा विश्वास देखाउनलाई (१७)
परमेश्वरको विशेषता र जलनशीलता देखाउनलाई (१८)
एफेसी ६:१०-१४
