Daily Cross
The Cross • Sermon • Submitted
0 ratings
· 20 viewsChrist is the basis of how we take up our cross DAILY
Notes
Transcript
The command to daily lift up your cross and suffer for Christ’s sake comes directly after the teaching of the foundation of the Church
Christ lifted up his own cross for the church so that we in the church could lift our cross through the power of the church
Christ is the great example of love and suffering
The continuous work of washing and sanctifying is down through the church and for the church
So that we may be holy, set apart for the daily work of Christ
Our Work is Built on Who Christ Is (18-20)
Our Work is Built on Who Christ Is (18-20)
Before teaching the hard truth of the cross, Jesus asked the simple question of who he is
He is greater than all the prophets- He brought life to us ( quickened together with Christ)
Our Work is Built on What Christ Did (21-22)
Our Work is Built on What Christ Did (21-22)
Our power to stand for Christ comes from the accomplished work of the cross
His death, burial and ressurection brings power into our life (Romans 5:1-5)
Our Work is Built on How Christ Taught (23-27)
Our Work is Built on How Christ Taught (23-27)
Christ taught that we must not be ashamed of him but rather ashamed of the world
With this daily cross comes the promises of God’s blessings and goodness
येशू को हुनुहुन्छ भन्ने सत्यतामा हाम्रो काम बनाइन्छ (१८-२०)
येशू को हुनुहुन्छ भन्ने सत्यतामा हाम्रो काम बनाइन्छ (१८-२०)
क्रूसको बारेमा उहाँले कठिन सत्यता सिकाउनुभन्दा अगाडि उहाँ को हुनुहुन्छ भन्नेको बारेमा उहाँले एउटा सरल प्रश्न सोध्नुभयो
उहाँ सबै भविष्यवक्ताहरूभन्दा महान् हुनुहुन्छ, उहाँले हामीलाई जीवन दिनुभयो (एफेसी २:१-५ ख्रीष्टसँगै जीवित पार्नुभयो)
ख्रीष्टसँगै जीवित पार्नुभयो
येशूले के गर्नुभयो भन्ने सत्यतामा हाम्रो काम बनाइन्छ (२१-२२)
येशूले के गर्नुभयो भन्ने सत्यतामा हाम्रो काम बनाइन्छ (२१-२२)
येशूको लािग उभिन सक्ने बलचाहिँ उहाँले समाप्त गरेको कामबाटको शक्तिद्वारा आउँछ
उहाँको मृत्यु, गडाइ र बौरिउठाइले हाम्रो जीवनमा जीवन ल्याउँछ (रोमी ५:१-५)
येशूले कसरी सिकाउनुभयो भन्ने सत्यतामा हाम्रो काम बाइन्छ (२३-२७)
येशूले कसरी सिकाउनुभयो भन्ने सत्यतामा हाम्रो काम बाइन्छ (२३-२७)
ख्रीष्टले सिकाउनुभयो कि हामीले उहाँसँग लजाउन हुँदैन तर बरू यो संसारसँग लजाउनुपर्छ
यो दैनिक क्रूससाथै परमेश्वरको आसिष र भलाइ आउँछ
