The Curse
Notes
Transcript
The Curse On Us (8-12)
The Curse On Us (8-12)
galatians
हाम्रा निम्ति श्राप बनेर ख्रीष्टले हामीलाई व्यवस्थाको श्रापबाट दाम तिरी छुटकारा दिनुभएको छ; किनकि लेखिएको छ: ‘हरेक जो रूखमा झुन्डिन्छ, त्यो श्रापित हो;’
जसका आँखाहरू व्यभिचारले भरिभराउ हुन्छन् र जो पाप नगरी रहन सक्दैनन्; तिनीहरूले अस्थिर व्यक्तिहरूलाई फसाउँछन्; तिनीहरूको हृदय लोभी व्यवहारमा अभ्यस्त भएको हुन्छ; ती श्रापित सन्तान हुन् ।
The curse came because of our sin
The more we work the more we experience this curse
The Curse On Christ (13)
The Curse On Christ (13)
Galatian
Moses spoke of the curse that would fall on Christ ()
हाम्रा निम्ति श्राप बनेर ख्रीष्टले हामीलाई व्यवस्थाको श्रापबाट दाम तिरी छुटकारा दिनुभएको छ; किनकि लेखिएको छ: ‘हरेक जो रूखमा झुन्डिन्छ, त्यो श्रापित हो;’
Through Christ the land is made safe from defilement
The Curse Removed (14)
The Curse Removed (14)
We receive the gift through faith
In Christ Jesus the promise has been fulfilled and the curse broken
श्राप हामीमाथी थियो
श्राप हामीमाथी थियो
पापको कारणले श्राप आएको थियो
हामी जति काम गर्छौं हामीले श्रापको अनुभव त्यति गर्छौं
श्राप ख्रीष्टमाथी थियो
श्राप ख्रीष्टमाथी थियो
मोशाले त्यही श्रापको बारेमा कुरा गरे जसले ख्रीष्टमाथी राखिन्छ
ख्रीष्टद्वारा देश श्रापबाट सुरक्षित भएको छ
श्राप हटाएको थियो
श्राप हटाएको थियो
विश्वासद्वारा हामीले यो उपहार प्राप्त गर्छौं
ख्रीष्ट येशूमा प्रतिज्ञा पूरा भएको छ र श्राप तोडेको छ
