Daniels Response in Danger

Daniel  •  Sermon  •  Submitted
0 ratings
· 4 views

Do what is right in the face of Danger is hard but worth it

Notes
Transcript
Sermon Tone Analysis
A
D
F
J
S
Emotion
A
C
T
Language
O
C
E
A
E
Social
View more →

Loyalty to the Kingdom of God

In his actions
For all to see
Even in danger

Desire to see Israel restored

prayed towards Jerusalem
Solomon’s request during the dedication of the temple
The most powerful man in the world cannot save Daniel much less all of Israel

Intention to promote the name of God

The Power of God to save
The Kingdom of God will last forever

परमेश्वरको राज्यप्रति इमानदार

दानियलको क्रियाकलापमा देखिन्छ (3)
सबैले थाह पाउने गरी यसरी जिउँछ (4-5)
उसको शत्रहरूले पनि थाहा पाए कि हामी परमेश्वरप्रतिको भक्तिभयद्वारा गर्नुपर्छ
खतरामा पनि दानियल परमेश्वरको राज्यप्रति इमानदार रहन्छ (10)
नयाँ नियमको बारेमा सुन्नेपछ
जानेर गरेको

इस्राएलको पुनर्स्थापना देख्ने चाहना

यरूशलेमतिर परमेश्वरको सामु प्रार्थना गरे र धन्यवाद चढाए
१ राजाहरू ८:३५-३६
इस्राएलको आशा यरूशलेममा थियो (परमेश्वरको प्रतिज्ञा
संसारको सबैभन्दा शक्तिशाली मान्छेले दानियललाई बचाउन सक्दैन भन्दैमा ऊ कसरी इस्राएललाई बचाउन सक्छ ?
यही कारणले गर्दा दानियलले परमेश्वरमा भरोसा राखिरहे

परमेश्वरको नाम पुकार्ने अभिप्राय

परमेश्वरले आफ्नो स्वर्गदूत पठाउनुभयो भनेर दानियलले परमेश्वरलाई प्रशंसा गरे
प्रेरित २:२२-२४
परमेश्वरले येशूलाई उठाउनुभयो
उहाँको राज्य र शक्ति अनन्दसम्म रहनेछ
टौेरटौेरत।मककलककजवत५६५े३
इप चडडावगततत८६६५पिु
Related Media
See more
Related Sermons
See more