How Long?

Daniel  •  Sermon  •  Submitted
0 ratings
· 3 views
Notes
Transcript
Sermon Tone Analysis
A
D
F
J
S
Emotion
A
C
T
Language
O
C
E
A
E
Social
View more →

The Kingdoms control over the Saints

The People of God cry out, “How Long?” (13-14)
The sacrifices and the temple worship have been removed
No longer can God’s people do his service
The work of this mighty king is the work of Satan (24)
Not by his own work

Gods control over the Kingdoms

The wickeds days are numbered
God knows the time and way of their judgment
God is not surprised by the rise of wicked men against his people
He prophecies it before it happens
nothing is new to Him
God promises that he will reign with us

God will reign victorious with his Saints

We hope in his Kingdom not in the kingdoms of this world
समयहरूका चिन्हहरूले यो भन्न खोजेको होइन कि हामी येशूको आगमनको छायामा बस्दैछौं, तर बरू हामीलाई सम्झना गराउन चाहन्छ कि हामी अन्तिम दिनहरूमा बस्दैछौं, येशूको पहिलो र दोस्रो आगमनको बीचको दिनहरूमा । जब हामी भुकम्पाको बारेमा सुन्छौं, तब “समय आएको छ” भनी हामीले भन्न हुँदैन । बरू हामीले आफै विचार गर्नुपर्छ कि हामी येशूको आगमनको यतापट्टि छौं । हामी आफैलाई तयार गराउनुपर्छ, किनकि ख्रीष्ट राती चोर आएझै गरि देखा पर्नुहुन्छ । (१ थेस्सलोनिकी ५:२)

राज्यहरूले पवित्र जनहरूमाथी शासन गर्छन्

परमेश्वरको मानिसहरूले कराउँछन्, “कहिलेसम्म रहन्छ ?”
यही महान् राज्यको कामचाहिँ शैतानद्वारा हुन्छ

परमेश्वरले राज्यहरूमाथी शासन गर्नुहुन्छ

दुष्टहरूको दिनहरू गनिसकेको छ
आफ्नो मानिसहरूको बिरोधमा दुष्ट मानिसहरूको कामदेखि परमेश्वरलाई चक्क परेको छैन
परमेश्वरले प्रतिज्ञा गर्नुभयो कि उहाँ हामीसँग राज्य गर्नुहुनेछ
Related Media
See more
Related Sermons
See more