Sermon Tone Analysis

Overall tone of the sermon

This automated analysis scores the text on the likely presence of emotional, language, and social tones. There are no right or wrong scores; this is just an indication of tones readers or listeners may pick up from the text.
A score of 0.5 or higher indicates the tone is likely present.
Emotion Tone
Anger
0.13UNLIKELY
Disgust
0.06UNLIKELY
Fear
0.04UNLIKELY
Joy
0.07UNLIKELY
Sadness
0.2UNLIKELY
Language Tone
Analytical
0UNLIKELY
Confident
0UNLIKELY
Tentative
0UNLIKELY
Social Tone
Openness
0.6LIKELY
Conscientiousness
0.28UNLIKELY
Extraversion
0.44UNLIKELY
Agreeableness
0.58LIKELY
Emotional Range
0.45UNLIKELY

Tone of specific sentences

Tones
Emotion
Anger
Disgust
Fear
Joy
Sadness
Language
Analytical
Confident
Tentative
Social Tendencies
Openness
Conscientiousness
Extraversion
Agreeableness
Emotional Range
Anger
< .5
.5 - .6
.6 - .7
.7 - .8
.8 - .9
> .9
बप्तिस्मा दिने यूहन्नाले पूरानो करारको अन्तिम सहिद हुन लागेको छ
परमेश्वरको सत्यता प्रचार गरेर मृत्युको दण्ड पाउने छ
Verse 1- Jesus had just finished
तरै पनि अहिले येशू पापीहरूसँग बस्नुहुन्छ र खानुहुन्छ भनि सुनेको छ
मा यूहन्नाले भविष्यवाणी गर्‍यो कि परमेश्वरको पुत्र इन्साफ गर्न आउनुहुनेछ ।
साहद यही कारणले गर्दा ऊ शंक गर्न थालेको छ होला
यसको बारेमा येशूले के जवाफ दिनुहुन्छ ?
हामीले येशूको कामलाई स्वीकार गर्नुपर्छ ?
उहाँले यशैया भविष्यवक्ताको प्रवचनहरू पूरा गर्नुहुन्छ
यशैया ३५:५-६, ६१:१
यूहन्नाले न्यायको भविष्यवाणीहरूलाई ध्यान दिइरहेको थियो
ऊचाहिँ स्थिर थियो यहाँसम्म कि ऊ केही समयपछि मर्नेछ
ऊ धनसम्पत्तिको लागि केही गरेको थिएन
जसले उहाँमा ठेस खाँदैन, ऊ धन्य हो
जुन काम येशू गरिरहेको थियो, हामीले त्यसलाई स्वीकार गर्नुपर्छ
परमेश्वरको क्रोध खन्याउनलाई होइन तर त्यही क्रोध सहनका निम्ति आउनुभयो
पद १२
हामी सताइएका हौं, सताउने होइनौं
हामीले येशूको भविष्यवक्ताहरूलाई स्वीकार गर्नुपर्छ ?
पूरानो करारको सबै कुराहरू येशू ख्रीष्टलाई प्रकट गराएको छ (१३)
यूहन्नाचाहिँ सबैभन्दा महान् छ किनकि उसले येशू ख्रीष्टलाई औल्यायो
यदि हामीले स्वीकार गर्‍यौ भने
येशूले हामीलाई भन्छ कि हामी सुन्नुपर्छ र स्वीकार गर्नुपर्छ
सायद येशू हाम्रो सोचाइजस्तै हुनुहुन्न होला
तैपनि हामीले उहाँलाई स्वीकार गर्नुपर्छ, सुन्नुपर्छ, देख्नुपर्छ
गर्‍यौ भने हामी यूहन्नाभन्दा महान् हुनेछौं
किनकि हामी ख्रीष्टमा पवित्र भएका छौं
< .5
.5 - .6
.6 - .7
.7 - .8
.8 - .9
> .9