Jesus and the Sabbath
Matthew • Sermon • Submitted
0 ratings
· 15 viewsSabbath is made for Jesus not Jesus for the Sabbath
Notes
Transcript
येशूचाहिँ आराम दिन सक्नुहुन्छ (मत्ति ११:२८-३०)
यो चाहिँ विश्रामदिनको उद्देश्य (व्यवस्था ५:१४)
तर अब येशूले भन्नुभयो, “म आराम दिनेछु”
यी दिनहरूमा विश्रामदिन एउटा ठूलो भारीजस्तै भएको छ
व्यवस्थामुनि किचिएका छन्
विश्रामदिनले स्वतन्त्र दिनुपर्थ्यो
परमेश्वरको पूजा गर्न स्वतन्त्र
भलाई गर्न स्वतन्त्र
कामबाट स्वतन्त्र
मार्कूस २:२७
येशू विश्रामदिनको नियमहरू बनाउनुहुन्छ (१-८)
येशू विश्रामदिनको नियमहरू बनाउनुहुन्छ (१-८)
उहाँले फरिसीहरूलाई गाली गर्नुहुन्छ किनकि यही कुराहरू बाइबलमा स्पष्ट छ
दाऊदसँग अधिकार छ भन्दैमा येशूसँग झन् बढ्ता गरी अधिकार हुनुपर्छ
परमेश्वरको दासहरू विश्रामदिनमा काम गर्न सक्छन्
येशू नै विश्रामदिनको प्रभु हुनुहुन्छ जससँग अधिकार छ
येशू विश्रामदिनको उद्देश्य पूरा गर्नुहुन्छ (९-१३)
येशू विश्रामदिनको उद्देश्य पूरा गर्नुहुन्छ (९-१३)
विश्रामदिनको प्राकतमिकता के हो येशूलाई थाहा थियो
उहाँले त्यहीअनुसार गर्नुभएको छ
येशू साँचो विश्रामदिन ल्यााउनुहुनेछ (१४-२१)
येशू साँचो विश्रामदिन ल्यााउनुहुनेछ (१४-२१)
उहाँले आफ्नो योजना पूरा गर्नलाई त्यहाँबाट भाग्नुभयो
उहाँले आत्मासुरक्षा गर्नुभएन तर विश्राम ल्याउने काम गर्दै गर्नभयो
येशूले विश्रामदिन पूरा गर्नुभएकोले आजभोली हामी ख्रीष्टियनहरूले विश्रामदिन मान्न पार्दैन
हामी अन्यजातिकहाँ येशूले विजय ल्याउनुभएको छ
उहाँले हाम्रो लागि सबै भोग्नुभएको छ
