Sermon Tone Analysis
Overall tone of the sermon
This automated analysis scores the text on the likely presence of emotional, language, and social tones. There are no right or wrong scores; this is just an indication of tones readers or listeners may pick up from the text.
A score of 0.5 or higher indicates the tone is likely present.
Emotion Tone
Anger
0UNLIKELY
Disgust
0UNLIKELY
Fear
0UNLIKELY
Joy
0UNLIKELY
Sadness
0UNLIKELY
Language Tone
Analytical
0UNLIKELY
Confident
0UNLIKELY
Tentative
0UNLIKELY
Social Tone
Openness
0.29UNLIKELY
Conscientiousness
0.27UNLIKELY
Extraversion
0.54LIKELY
Agreeableness
0.6LIKELY
Emotional Range
0.29UNLIKELY
Tone of specific sentences
Tones
Emotion
Language
Social Tendencies
Anger
< .5
.5 - .6
.6 - .7
.7 - .8
.8 - .9
> .9
यो कथामा येशूको जीवनमा विभिन्न भावनाहरू भइरहेको छ ।
उहाँको साथी यूहन्ना मरेको छ भनेर येशूले भर्कर सुन्नुभएको छ
त्यती मात्रै नभएर तर सायद उहाँलाई मार्न आउँछ कि भन्ने डर हुन सक्छ
यसै कारण यो घटनामा येशू ख्रीष्टलाई एक मात्रै इच्छ छ कि एकान्त ठाउँमा जानु र आफ्नो पितासँग समय बिताउनु हो (१३)
तर खाँचोमा परेको मानिसहरूले उहाँलाई आफ्नो इच्छ पूरा गर्न दिइनन्
आफुलाई भन्दा अरूहरूलाई दया देखाउनु
उनीहरूलाई देखेर उनीहरूप्रति दयाले भरिनुभयो (१४)
उहाँलाई रिस उठेको थिएन तर आफ्नो दु:ख बिर्सेर उनीहरूलाई सहायता गर्नुभयो
हिब्रू १२:१-३,
उनीहरूलाई निको पार्नुभयो र खाना खुवाउनुभयो
उनीहरू अघाए (२०)
अहिलेसम्म येशूको इच्छ पूरा भएको छैन तर अरूको भलाइ गर्नुभयो
गलाती ६:९-१०, २ थेस्सलोनिकी ३:१०-१३ (केही मान्छेहरूले काम नगरिकनै अरूहरूलाई दु:ख दिदैथियो, पावलले उनीहरूलाई सिकाउँछ कि हामी गर्दै गर्नुपर्छ)
आफ्नो भन्दा अरूहरूको खाँचो पूरा गर्नु
चेलाहरूको खाँचो थाहा गरेर येशूले उनीहरूलाई सहायता गर्न आउनुभयो
“तिमीहरू साहस गर, नडराऊ” भन्दै आउनुभयो
“प्रभु मलाई बचाऊ भनि भन्नेबितिक्कै येशूले तुरुन्तै उनलाई समात्यो र बचाउनुभयो
येशूले खाचो परेकोहरूलाई सहायता गर्न आउनुभयो
१ तिमोथी १:१५
आफैलाई दिनु भन्दा अरूहरूलाई दिनु
येशूले अरूहरूलाई यहाँसम्म प्रेम गर्नुभयो कि उहाँ आफ्नो शरीर दिनुभयो
1 Peter 2:24
१ पत्रुस २:२४
सबै ठाउँबाट आयो तर येशूले उनीहरूलाई इन्कार गर्नुभएन
जसले छोयो त्यो एकदम निको भयो
येशू ख्रीष्टको काम यही हो
उहाँले मानिसहरूलाई प्रेम गर्नुहुन्छ र हामीलाई कुनै रीतिले बाहिर अफाल्नेछैन (यूहन्ना ६:३७)
< .5
.5 - .6
.6 - .7
.7 - .8
.8 - .9
> .9