Marriage in the Image of God

Marriage  •  Sermon  •  Submitted
0 ratings
· 3 views

God created man and woman as a reflection of who He is

Notes
Transcript
Sermon Tone Analysis
A
D
F
J
S
Emotion
A
C
T
Language
O
C
E
A
E
Social
View more →
विवाहको बारेमा बुझ्नुभन्दा अगाडि हामीले विवाहको स्थापकको बारेमा र उहाँले नर र नारीलाई बनाउनेको उद्देश्यको बारेमा बुझ्न जरूरी छ

परमेश्वरले आफ्नो स्वरूपमा बनाउनुभएको नर र नारी

ऐनाजस्तै हामीले उहाँलाई प्रतिबिम्बित गर्छौं
परमेश्वर प्रेम हुनुहुन्छ (1 John 4:7-10)
परमेश्वर क्षमा गर्नुहुन्छ (Ephesians 4:32)
हाम्रो जीवनमा उहाँको महिमा हुनुपर्छ विशेष गरी हाम्रो विवाहमा
एफेसी ५:२५-२६

परमेश्वरले आशिष दिनुभएको नर र नारी

विवाह गरेर हामी परमेश्वरको आशिष पाएर उहाँको उद्देश्य पूरा गर्न सक्छौं
परमेश्वरले हामीलाई काम दिनुभयो
एकलै गर्न गाह्रो हुन्छ तर साथीसँग रमाइलो हुन्छ
हामी मिलेर परमेश्वरको सेवा गर्नुपर्छ
परमेश्वरको सेवा हुनुपर्छ- विवाहमा समस्या आउँछ जब हामी आफ्नो सेवा गर्न थाल्छौ, यो मुर्तीपुजा हो
प्रकाश ४:११

परमेश्वरले अति असल बनाउनुभएको नर र नारी

हाम्रो विवाहमा परमेश्वरलाई असल लाग्यो
हाम्रो विवाहको लागि उहाँलाई धन्यवाद चढाउँछौं
याकूब १:१७
यसकारण दुई जना एक भएर जिवन बिताउँछन्
उत्पत्ति २:१८-२५
Related Media
See more
Related Sermons
See more