All
Features
Pricing
Upload sermon
Get started for FREE
Sign in
The Future of Bible Study Is Here
Learn more
Marriage after the Covenant of God
Paul Taube
Marriage
• Sermon •
Submitted
5 years ago
Matthew 19:1–12
Marriage
Covenants
0 ratings
·
2 views
Share
Marriage is a covenant between two people before God
Notes
Transcript
Sermon Tone Analysis
A
D
F
J
S
Emotion
A
C
T
Language
O
C
E
A
E
Social
View more →
गएको हप्ता हामी विवाहको बारेमा सिक्न थाल्यौं र बुझ्यौं कि हामी परमेश्वरको स्वरूपमा बनाएका छौं र हाम्रो विवाहमा पनि उहाँको महिमा गर्नुपर्छ
हामी जोडीलाई प्रेम गरेर र क्षमा गरेर यसरी गर्न सक्छौं
यसमा परमेश्वर धेरै प्रसन्न हुनुभयो र आशिष दिनुभयो
परमेश्वरको उद्देश्यअनुसार गर्नका निम्ति विवाहले हामीलाई सहायता गर्नु छ
आज हामी विवाहको वाचालाई ध्यान दिनेछौं
एफेसी ५:३१-३३
परमेश्वर विवाह रचना गर्नुहुन्छ (१-६)
विवाह परमेश्वरको सामुमा एउटा वाचा हो- उहाँ साक्षी र स्थापक हुनुभएको छ
परमेश्वरले हामीलाई विवाहको लागि सृष्टि गर्नुभयो
हामी अरूहरू छोडेर दम्पतिसँग नयाँ जीवन सुरु गर्छौं
विवाहलाई विच्छेद गर्दा परमेश्वरको रचना नष्ट हुन्छ
परमेश्वर विवाह गम्भिर रूपले हेर्नुहुन्छ (७-९)
जोड्ने छोड्ने परमेश्वरको योजना थिएन तर हाम्रो कठोरताको कारण थियो
एक केटा, एक केटी, जीवन भरी
हामी राम्रोसँग नियालेपछि मात्रै विवाह गर्दा राम्रो हुन्छ
विवाह सधैको लागि हुनुपर्छ
भजन १०५:८-१०
परमेश्वर विवाहको चुनौटी दिनुहुन्छ (१०-१२)
सबैले यो वाचा स्वीकार गर्ना तयार छैन
गर्न चाहयो भने आफैलाई तयार गर्नुपर्छ
जसले गर्न सक्छ अथवा तयार छ त्यसले गरोस्
Ephesians 5:33 TBS
तरै पनि तिमीहरूमध्ये हर एकले आफ्नी पत्नीलाई आफैलाई झैं प्रेम गरोस्; अनि पत्नीले आफ्ना पतिको डर मानोस् ।
हामी परमेश्वरको मण्डलीको प्रतिबम्बित गर्छौं
हामी मिलेर उहाँको सेवा गर्छौं
परमेश्वरको अनन्त वाचा
हिब्रू१३:३०-२१
ADVERTISEMENT
Related Media
See more
Related Sermons
See more
✕
Copyright 2024
Logos Bible Software
Features
|
Pricing
|
Privacy
|
Terms of Use
|
Support