Marriage with fulfillment in Christ

Marriage  •  Sermon  •  Submitted
0 ratings
· 2 views

Jesus is the only one who can bring true fulfillment into our lives

Notes
Transcript
Sermon Tone Analysis
A
D
F
J
S
Emotion
A
C
T
Language
O
C
E
A
E
Social
View more →

Temporary Water

The woman at the well was looking for satisfaction and fulfillment in things that could not meet her needs
Just as she went to the well every day for water she kept looking for someone to fullfill her needs

Everlasting Water

Jesus offers water that will once you drink you will never thirst again
He is the one that will satisfy all our needs and bring fulfillment into our lives

अस्थायी पानी

यही स्त्री सन्तुष्ती र परिपूर्णताको लागि बेठिक ठाउँहरूमा खोज्दै थिइन् जसले कहिल्यैपनि उनलाई सहायता गर्न सकेन
उनले श्रीमनहरूतिर हेर्दै थियो (विवाह गरेपछि सायद केही समयको लागि सन्तुष्ति थिइन्)
लेआ पनि याकूबमा भार पारेकी थिइन
दाऊद बेथशेबातिर हेर्‍यो
जसरी उनी पानीको लागि हरेक दिन इनारमा जानुपर्‍यो त्यसरी नै उनी घरी घरी परिपूर्णताको लागि खोज्दै थिइन्

रहिरहने पानी

येेशूले यस्तो पानी दिनुहुन्छ जसबाट खाएपछि कहिल्यैपनि तिर्खाउनेछैन
यशैया ५८:११
यर्मिया ३१:२५
येशू नै उहाँ हुनुहुन्छ जसले हाम्रो हरेक आवश्यकता पूरा गर्नुहुन्छ र हाम्रो जीवनमा परिपूर्णता ल्याउनुहुन्छ
भजनसंग्रह १०७:९
उहाँ सबै पापहरू ढाक्नुहुन्छ
भुतकालमा तपाई गल्ति गर्नुभयो भने येशूमा क्षमा र शान्ति हुन्छ
Related Media
See more
Related Sermons
See more