Gospel Transformation

Colossians  •  Sermon  •  Submitted
0 ratings
· 17 views

Our lives are transformed by the Truth that God is the authority of our life

Notes
Transcript
Sermon Tone Analysis
A
D
F
J
S
Emotion
A
C
T
Language
O
C
E
A
E
Social
View more →
पावलले हामीलाई सिकाएको छ कि हामी ख्रीष्टियन भएर केही चीज छोडेर नयाँ तरिका जिउन थाल्छौं । आज उसले हामीलाई व्यवहारिक रूपले सिकाउछ ।

परमेश्वरबाट पाएको आज्ञा (१६-१७)

बाइबलमाथि बसालेको जीवन हुनुपर्छ
प्रभु येशूको नाममा गर्ने ख्रीष्टियन
उहाँको इच्छा अुनसार गर्ने
खुसी र धन्यवादसाथ गर्ने

परमेश्वरबाट पाएको अधीनता (१८-२३)

हरेक व्यक्तिले अधीनमा रहने र अधिकार चलाउनुपर्दछ
यसमा आराधना हुनेछ
परमेश्वरले दिनुभएकोले हामी उहाँको लागि गर्छौं (२३)
हामीले श्रीमानको सेवा गरेमा परमेश्वरको सेवा हुन्छ
हामीले बुबाआमालाई आज्ञापालन गरेमा परमेश्वरलाई आज्ञापालन गर्छौं

परमेश्वरबाट पाएको इनाम (२४-२५)

हाम्रो कामअनुसार परमेश्वरले हामीलाई पुरस्कार अथवा तडना दिनुहुन्छ
परमेश्वर पक्षपात गर्नुहुन्न किनकि हामी ख्रीष्टमा छौं
कलस्सी ३:१०-११
गलाती ३:२८
Related Media
See more
Related Sermons
See more
Earn an accredited degree from Redemption Seminary with Logos.