Don't Pray that Way

Special  •  Sermon  •  Submitted
0 ratings
· 14 views

The Bible teaches us certain things that we should not pray

Notes
Transcript
Sermon Tone Analysis
A
D
F
J
S
Emotion
A
C
T
Language
O
C
E
A
E
Social
View more →
हामीले सधै प्रार्थना गर्न चाहन्छौं तर बेठिक प्रार्थना गर्नुभन्दा हामीले राम्रो प्रार्थना गर्नुपर्छ

हाम्रो बेठिक प्रार्थना (१-५)

तिमीहरू पाउँदैनौ; किनभने तिमीहरू माग्दैनौं
यसको मतलब यही हो कि उनीहरू परमेश्वरमाथि भरोसा राखेका छैनन्
परमेश्वर दिने मात्रै हुनुहुन्छ
हामीले परमेश्वरको इच्छाअनुसार माग्दैनौं (बेठीक विचारले)
१ शामूएल ८:४-९
परमेश्वरले उनीहरूको कुरा मान्नुभयो तर त्यसमा दण्ड पनि थियो
उहाँले उनीहरूलाई राजा दिनुहुदा उनीहरूको इच्छाअनुसार राजा छान्नुभयो
शाऊल इस्राएलप्रति परमेश्वरको दण्ड थियो
न्यायकर्ताको पुस्तकमा बन्यमिनको कुलको दुष्टताको बारेमा पढ्न पाइन्छ
१ शामूएल ९:२ शाऊल goodlier थियो, दाऊद godlier थियो
हामीले आफ्नो लालसाअनुसार माग्छौं (सुखविलासहरूमा उडाउनका निम्ति)
गन्ती ११:१-१०, १८-२०, ३१-३५
परमेश्वरको उत्तरसाथ उनीहरूलाई मार्नुभयो

हाम्रो ठिक तरिका (६-१०)

परमेश्वरको अनुग्रह प्राप्त गर्नलाई
आफैलाई परमेश्वरको हातमा सुम्पिनलाई
शैतानलाई सामना गर्नलाई
सुखविलास र घमण्डलाई इन्कार गर्ने
आफैलाई शुद्ध पार्नलाई
पश्चत्ताप गर्नलाई
यसमा परमेश्वरले हामीलाई उठाउनुहुनेछ
प्रार्थनाले हामीलाई परिवर्तन गर्छ परमेश्वरलाई होइन
Related Media
See more
Related Sermons
See more
Earn an accredited degree from Redemption Seminary with Logos.