Necessary Faith

Isaiah  •  Sermon  •  Submitted
0 ratings
· 19 views
Notes
Transcript

डर आएको भेला

शत्रुहरू मिलेर यहूदाको बिरोधमा आउन थालेको छ
जित्न नसक्ने सेना
सबै जनाको मन हटेको छ

आशा दिएको आज्ञा

यसमा परमेश्वरले भन्नुभयो डराउन पर्दैन (४ चोटि)
यसमा परमेश्वरले भन्नुभुयो यो पूरा हुनेछैन (२ चोटि)

विश्वासको आवश्यकता

​
हाम्रो विश्वास वा अविश्वासले परमेश्वरको कामलाई परिवर्तन गर्दैन तर त्यसमा हाम्रो स्थापना परिवर्तन गर्छ
विश्वासद्वारा हामी आशा गर्छौ
​
हिब्रू ११:६
भजनसंग्रह ५५:१-५, २२-२३
Related Media
See more
Related Sermons
See more
Earn an accredited degree from Redemption Seminary with Logos.