Outstretched Hand

Isaiah  •  Sermon  •  Submitted
0 ratings
· 6 views
Notes
Transcript

प्रभुले वचन पठाउनुभएको छ

परमेश्वर हामीलाई पापमा छोड्नुहुन्न तर त्यसबाट हामीलाई बोलाउनुहुन्छ
सबैकहाँ उहाँको वचन आएको छ (एप्रैम र समारिया पनि)

गल्तिहरू प्रकट भएका छन्

परमेश्वर हामीसँग व्यक्तिगत रूपमा व्यवहार गर्नुहुन्छ
इस्राएलको पाप सब परमेश्वरको बिरोधमा थियो
घमण्ड हुने- हामी परमेश्वरविना गर्न सक्छौं (९-१२)
दुष्ट र झूटपछि लाग्ने- परमेश्वरबाट सुन्न चाहन्दैनन् (१३-१७)
दाजुभाइबाट चोर्ने- परमेश्वरको होइन तर आफ्नो सेवा गर्न चाहन्छन् (१८-२१)
अरूहरूलाई आदेश दिने- उनीहरू आफैलाई नै इश्वर ठान्छन् (१-४)

हात अझै पनि उठिराखेकै छ

जबसम्म सबै दुष्टता नष्ट हुँदैन तबसम्म परमेश्वरको क्रोध उनीहरूमाथि आइरहन्छ
सहायताको लागि उनीहरू परमेश्वरकहाँ जानुपर्छ (१०:३)
Related Media
See more
Related Sermons
See more
Earn an accredited degree from Redemption Seminary with Logos.