Life Change

Isaiah  •  Sermon  •  Submitted
0 ratings
· 20 views

God has brought true change into our lives by sending his son, Jesus Christ

Notes
Transcript

Heart of Repentance

Heart of Trust

Heart to Witness

​
परमेश्वरले हामीलाई मुक्ति दिनुहुँदा हामीले नयाँ ह्रदय पाएका छौं त्र अब हामी सबै कुरालाई नयाँ दृष्टिकोणले हेर्छौं र नयाँ कुरा गर्न चाहन्छौं
इजकिएल ३६:२६
२ कोरिन्थी ५:१७

पश्चत्तापी ह्रदय

अबदेखि हामी परमेश्वरको ताडनामा रमाउँछौं र त्यसको फाइदा बुझ्छौं
हामी परमेश्वरबाट दगुर्दैनौं तर हामी उहाँको सान्त्वना अगाल्छौं
हिब्रू १२:५-७, १ कोरिन्थी ११:३२

भरोसा गर्ने ह्रदय

हामी उहाँमा आराम गर्छौं र मुक्तिको लागि उहाँतिर हेरिरहन्छौं
डरत्रास होइन तर हाम्रो जीवनमा आनन्द हुन्छ
२ तिमोथी १:७-९

सुसमाचार सुनाउनलाई ह्रदय

परमेश्वरले हाम्रो लागि गर्नुभएको कुराको बारेमा हामी चुपचाप रहन सक्दैनौं
हामी सारा संसारलाई हाम्रो महान् परमेश्वरकहाँ ल्याउँनेछौं
१ कोरिन्थी ९:१६
Related Media
See more
Related Sermons
See more
Earn an accredited degree from Redemption Seminary with Logos.