Only Zion

Isaiah  •  Sermon  •  Submitted
0 ratings
· 18 views

Israel can only trust in Zion as their refuge

Notes
Transcript

Rejoice Not

Howl and Cry

Answer the Messenger

आनन्द नगर

आहाजको दिनमा पलिस्तीहरू जितिरहेकोले उनीहरु घमण्ड भए (२ इतिहास २८:१८)
लाठो भाँचेको थियो तर परमेश्वरबाट अझै खतरा सर्प आइरहेको थियो

रोइकराइ गर र चिच्च्या

बचेको भाग पनि घात गरिन्छ- पूर्ण रूपमा नष्ट
यो समयमा भाग्ने ठाउँ छैन- सारा पलिस्ती नष्ट हुन्छ

जवाफ दिऊ

परमेश्वरले एउटै शरणस्थान स्थापना गर्नुभएको छ- सियोन
अर्को नखोज
नम्रहरू यसमा भरोसा राख्नेछन् र बाच्नेछन्
पलिस्तीमा भरोसा राख्न हुँदैन
भजनसंग्रह १४
Related Media
See more
Related Sermons
See more
Earn an accredited degree from Redemption Seminary with Logos.