All
Features
Pricing
Upload sermon
Get started for FREE
Sign in
The Future of Bible Study Is Here
Learn more
Deadly Riches
Paul Taube
Isaiah
• Sermon •
Submitted
5 years ago
Isaiah 15:1–16:14
Hope
Riches
0 ratings
·
6 views
Share
The riches of Moab brought pride and destruction
Notes
Transcript
बाबेलको पाप घमण्ड थियो (१४:२२) आफैमा भरोसा गर्थ्यो तर परमेश्वरले भन्नुभयो “म तिम्रो नाम मेटिदिनेछु”
अब १५ र १६ अध्यायमा परमेश्वरले मोआबलाई धनसम्पत्तिको कारणले दोष लगाउनुहुन्छ
धनसम्पत्ति एक रातमा सकिन्छ
मोआब एकदमै ठूलो र प्रशस्तै देश भएको थियो र आफ्नो धनसम्पत्तिमा भरोसा गर्न थाले
तर उनीहरूको प्रशस्तै थोकले उनीहरूलाई सहायता गर्न सकेन
लूका १२:१६-२१
भाग्नेहरूको लागि शरणस्थान
उहाँको दण्ड सिंगको रूपमा आउँछ तर उहाँको कृपा थूमाको रूपमा रहन्छ
जबसम्म ख्रीष्ट सिङहासनमा हुनुहुन्न तबसम्म शरणस्थान हुँदैन
गरिब भएर नम्र होस्
धनसम्पतिले हामीलाई घमण्ड पार्छ किनभने हामी सोच्छौ कि हामीलाई परमेश्वर चाहिन्दैन
परमेश्वरको वचन आएको छ कि बाकी रहेको थोरै र दुर्बल हुनेछ
मत्ती १३:२२ मुक्तिबाट रोक्ने कुरा धनसम्पत्ति हो
मत्ती १९:२३-२४ धनी मानिसले मुस्किलले मुक्ति पाउँछ
मत्ती ६:२४
ADVERTISEMENT
Related Media
See more
Related Sermons
See more
✕
Copyright 2024
Logos Bible Software
Features
|
Pricing
|
Privacy
|
Terms of Use
|
Support